LuLu Exchange, Ajman LuLu
- Shop No 36, GF, Lulu Hypermarket Bldg
Al Bustan
Ajman Lulu
Ajman - Near Ajman Post
-
- Opens at 08:00 AM
- Sat 08:00 AM - 11:59 PM
- Sun 08:00 AM - 11:59 PM
- Opens at 08:00 AM
- Call Directions
UAE लगायत सम्पूर्ण विदेश तथा नेपालमा रहनु भएका दाजुभाइ र दिदीबहिनीहरूलाई यो महान् चाड दीपावलीको अवसरमा Lulu Exchange को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस दीपावलीको पावन अवसरमा नेपालमा पैसा पठाउँदा Lulu Exchange प्रयोग गरेर सुन र गाडीजस्ता बम्पर उपहार जित्नुहोस्।